पोखराका युवा उद्योगी/व्यवसायीहरुको टोली मित्रराष्ट्र चीनको ग्वाङझाउको भ्रमणमा निस्कने भएको छ।
ग्वाङझाउ पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको चिनियाँ सहर हो। दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने, व्यापारका अवसरहरू खोज्ने तथा सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने लक्ष्यसहित यो भ्रमण तय गरिएको एनवाईईएफ पोखराका अध्यक्ष …